समय


समय 


कुनै समय थियो कोहि नया मान्छे अनलाइन मा बोल्न आउदा अझ भनौ आफ्नो हाइ को रिप्लाइ हेलोफर्काउदै लब नै परे जस्तो लाग्थ्यो , रातभर उसैसग बोलिराखौ जस्तो लग्थ्यो  हिजो बाट बोल्न सुरुगरेको मान्छे भोलिपल्ट अनलाइन नआउदा आखा म्यासेन्जरको च्याट बक्समा उस्कै नामको ग्रीनसिग्नल पर्खेर बसेका हुन्थे  

हिजोको आफ्नो अन्तिममा पठाएको अनसिन म्यासेज कतै सिन भैहाल्यो कि जस्तो लाग्थ्यो , दिनभरको पर्खाइपछि साझ पख म्यासेन्जरमा टुङ आवाज अनि उसैको रिप्लाइ , अब्यक्त अद्भुतखुशिका पल हुने गर्थे  

बोल्ने मान्छे निकै कम अझ केटि साथि कोहि नहुने , रोजाइ चल्थेन केटिको नामबाट म्यासेज आउनेकुरा  दिवास्वप्न जस्तै हुन्थ्यो  र्यान्डम म्यासेज सेन्ट कसैको अनसिनको इग्नोर , कसैको लेट रिप्लाइअनि कसैको जवरजस्तिको दाइको साइनो झेल्नै पर्ने कठिनाइहरु हुन्थे   

त्यसैमा कोहि सग मन  बिचार कनेक्ट हुन्थ्यो   पहिलो ट्रु नामको लभ पर्थ्यो 


समय  

अब उमेर बड्दै जादा ट्रु नामको लब सकिसकेको हुन्थ्यो , सम्जिएर रुने अनि रुन्छु भनेर सुनाउनेर्याण्डम म्यासेज अझै बड्थ्यो , अलिकति मायामा अनुभबि भए जस्तो लाग्थ्यो , सेन्स ओफ ह्युमर बड्दै जान्थ्यो  फेरि कोहि पट्टिन्थ्यो


समय 

मायामा धोका पाएपछि खेलाडि बने जस्तै लाग्थ्यो , सेन्स अफ ह्युमर  छदै  वर्ड प्ले पनि मजाकै हुन्थ्यो अब सुन्दर सुसिल होइन आफुजस्तै टम ब्यायको खोजि हुन्थ्यो , समय    पार गरेर आएकाहरु यस्तै हुन्थे ,  सबै बिगत मिल्ने , लब गर्दिन भनेर कमिटमेन्ट गरेकाहरुएरेन्ज इज बेस्ट भन्ने तर मन मनै त्यहि केटि लाइ चाहाने , ति समयमा म्यासेज गर्ने मान्छेहरुको कमि हुन्थेन ,एउटै म्यासेन्जरबाट चारपाच जना मुटुको टुक्रा बनेर बसेका हुन्थे , पहिले जस्तो मन टुट्ने टुटे पनि आखाबाट मुल फुट्ने हुन छोड्यो यो समयका झनै छिटोसकिन्थे

 

समय ४


अहिले म्यासेन्जरमा १०० ओटा भन्दा बढि म्यासेज छन , समय ३ मा छुटेका तर नछोडिएका सहित गरेर , ति मध्ये समय  मा जति केयर टायम दिन सक्ने हो भने सबै आफ्ना हुन तयार  छन , तर आजकल मन ले गिभ अप  गरिसकेको  , एक प्रकारले यो फिलिङ गर्दा गर्दाथाकिसकेको  , ति सबै म्यासेज अनसिन लिस्टमा छन , त्यहा अब  कुनै  ग्रीन सिङ्गलको पर्खाइ   कुनै उत्तेजना   समय ४ मामनका भावना सकिएका छन  दिल पत्थर पत्थर बनेको  

Comments

Post a Comment

Popular posts from this blog

कथा : रति ( भाग १)

सपना